31 lines
1.4 KiB
Markdown
Raw Normal View History

# alias
> उपनामहरु बनाउछ -- शब्दहरू जुन आदेश स्ट्रिङद्वारा प्रतिस्थापन गरिन्छ।
> शेलको कन्फिगरेसन फाइलमा (जस्तै `~/.bashrc`) परिभाषित नगरेको खन्डमा उपनामहरुको आयु चलिरहेको शेल् सेसन् सङै सकिन्छ।
> हेर्नुहोस् पनि: `unalias`।
> थप जानकारी: <https://www.gnu.org/software/bash/manual/bash.html#index-alias>।
- सबै उपनामहरुको सुची बनाउनुहोस्:
`alias`
- एउटा सामान्य उपनाम बनाउनुहोस्:
`alias {{शब्द}}="{{आदेश}}"`
- एउटा आदेशसङ्ग सम्बन्धित उपनाम हेर्नुहोस्:
`alias {{शब्द}}`
- उपनाम बनाइएको आदेशलाई हटाउनुहोस्:
`unalias {{शब्द}}`
- `rm` लाई एउटा अन्तरक्रियात्मक आदेशमा बदल्नुहोस्:
`alias rm="rm -i"`
- `la` लाई `ls -a` को सर्ट्कट् बनाउनुहोस्:
`alias la="ls -a"`